कुलेश्वर केन्द्रविन्दु भएर काठमाडौंमा भूकम्पको धक्का
Janjati Khabar – Janjati Khabar | २०७८ आषाढ २१, सोमबार
काठमाडौं उपत्यकामा आज बिहान भूकम्पको धक्का महशुस गरिएको छ ।
खानी तथा भूगर्भ विभागका अनुसार काठमाडौंको कुलेश्वरलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको हो ।
विभागका सूचनाअधिकारी नारायण बाँस्कोटाका अनुसार आज बिहान साढे ६ बजे कुलेश्वरलाई केन्द्रविन्दु बनाएर ३.२ म्याग्निच्यूडको भूकम्प गएको हो ।
Categorized in उपत्यका

