STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

गृहमन्त्री बालकृष्ण खाण पराजित

Janjati Khabar – Janjati Khabar | २०७९ मङ्सिर ११, आइतबार

काठमाडाैं - मंसिर ४ मा भएको चुनावमा गृहमन्त्री बालकृष्ण खाण पराजित भएका छन्।

रूपन्देही-३ मा सत्ता गठबन्धनबाट उम्मेदवार बनेका खाणलाई राप्रपाका दीपक बोहोराले पराजित गरेका हुन्।

अन्तिम मतपरिणाममा बोहोराले ३६ हजार ६४८ मत पाए भने गृहमन्त्री खाणले ३४ हजार ६ मत पाए।

Categorized in राजनीति