STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

चैत्य, गुम्बा र विहारमा बौद्धमार्गीको भीड

Janjati Khabar – रासस | २०८१ जेठ १०, बिहिबार

बौद्ध धर्मावलम्बी आज बिहानैदेखि चैत्य, गुम्बा, विहारलगायत स्थलमा जम्मा भएर बुद्धजयन्ती मनाउँदै छन् । जहाँ लामा एवं बौद्ध धर्मगुरु बसेर परम्परादेखि हुँदै आएको पूजालगायत विधि पूरा गरिन्छ । यस अवसरमा लुम्बिनी, स्वयम्भू, बौद्धलगायत स्थलमा विविध कार्यक्रम आयोजना गरी बुद्धजयन्ती मनाउन लागिएको छ ।

 

Categorized in राष्ट्रिय