STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

नेपाली सेनाद्वारा शङ्कास्पद वस्तु निष्क्रिय

Janjati Khabar – Janjati Khabar | २०८१ भाद्र ६, बिहिबार

काठमाडौँ, नेपाली सेनाले काठमाडौँको चन्द्रागिरी–१२ बलम्बुस्थित वडा कार्यालय नजिक आज बिहान फेला परेको शङ्कास्पद वस्तु सुरक्षित साथ निष्क्रिय पारेको छ ।
स्थानीयवासीको घरमा शङ्कास्पद वस्तु फेला परेको जानकारी प्राप्त हुनासाथ परिचालित बम डिस्पोेजल टोलीले उक्त शङ्कास्पद वस्त सुरक्षित साथ निष्क्रिय परेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

Categorized in अपराध-दुर्घटना