बरिष्ट निर्देशक किशोर राना मगरको निदान
Janjati Khabar – जनजाति खबर | २०७६ भाद्र ५, बिहिबार
नेपालि चलचित्र जगतका मूर्धन्य व्यक्तित्व, चारसय वर्ष अघि तत्कालिन ३लिगलिगकोट राज्यको विषय वस्तुमा आधारित ऐतिहासिक नेपाली चलचित्र सीमारेखा, माईलि, राको९पहिलो नेपाली सिनेमा स्कोप, बन्धकी, करोडपति लगायतका सफल नेपालि तथा हिन्दी चलचित्रहरु निर्देशन गरिसक्नु भएका बरिष्ट निर्देशक किशोर राना मगरको भौतिक शरिरको हिजो निदान हस्पिटलमा अवसान भएको थियो ।
उहाको प्राथिव शरिरलाई अन्तिम श्रदाञ्जली अर्पणका लागि भोलि शुक्रवार बिहान १०ः०० वजे पाटन हस्पिटलवाट शव यात्रा शुरु हुनेछ भने ११ः०० देखि ०१ः०० वजे सम्म राखिने छ, र सम्मानजनक अन्तिम सतगत पशुपतिमा गरिने भएको छ । नेपाल मगर संघका, सवै भातृरआवद्धरभाईचारारस्थानिय तह तप्का सवै संगठन तथा शुभचिन्तक ज्यूहरुमा यसै सूचनालाई आधिकारिक मानि उपस्थिति हुनको लागि अनुरोध गरिन्छ ।
Categorized in अपराध-दुर्घटना