STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

भक्तपुरमा विद्यार्थीलाई निःशुल्क पुस्तक

Janjati Khabar – जनजाति खबर | २०७७ आषाढ २, मंगलबार

भक्तपुर, २ असार - भक्तपुरको मध्यपुर थिमि–४ स्थित बाल प्रेमी माध्यमिक विद्यालय, विष्णुवीरले विद्यार्थीलाई निःशुल्क पुस्तक वितरण गरिएकाे छ । विद्यालयमा पठनपाठन सुरु नभए पनि अनलाइनबाट कक्षा सञ्चालन भएसँगै पुस्तक वितरण गरिएकाे हाे ।

तस्बिर : रत्न श्रेष्ठ/रासस

Categorized in उपत्यका