STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राष्ट्रपति पौडेल र संयुक्त राष्ट्रसङ्घका आवासीय संयोजक हन्नाबीच शिष्टाचार भेट

Janjati Khabar – Janjati Khabar | २०८० भाद्र ६, बुधबार

काठमाडौँ - राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि संयुक्त राष्ट्रसङ्घका आवासीय संयोजक हन्ना सिंगर–हम्दीले शिष्टाचार भेटवार्ता गरेका छन् ।

राष्ट्रपतिको कार्यालयमा आज भएको भेटमा राष्ट्रपति पौडेलले नेपालको विकास र समृद्धि एवं दिगो विकास लक्ष्य हासिल गर्ने क्रममा संयुक्त राष्ट्रसङ्घले गरेको सहयोगका लागि धन्यवाद व्यक्त गरेको प्रवक्ता शैलजा रेग्मी भट्टराईद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

Categorized in राष्ट्रिय