ललितपुरकाे बगलामुखी मन्दिरलाई केन्द्रविन्दु बनाएर भूकम्प गयाे
Janjati Khabar – जनजाति खबर | २०७७ श्रावण २१, बुधबार
काठमाडौं– काठमाडौंमा भूकम्पको धक्का महसुस गरिएको छ ।
दिउँसो ४ः३० बजे भूकम्पको धक्का महसुस गरिएको हो ।
राष्ट्रिय भूकम्प मापन केन्द्र तथा अनुसन्नधान केन्द्रले जनाए अनुसार ३.५ म्याग्नेच्युडकाे साे भूकम्प ललितपुरकाे बगलामुखी मन्दिरलाई केन्द्रविन्दु बनाएर गएकाे हाे ।
Categorized in राष्ट्रिय