विराटनगरमा १४ दिन लकडाउन घोषणा
Janjati Khabar – जनजाति खबर | २०७७ श्रावण १६, शुक्रबार
काठमाडाैं – समुदायस्तरमा कोरोना संक्रमण फैलिएपछि विराटनगर महानगरपालिका क्षेत्रभित्र १४ दिनका लागि लकडाउन घोषणा गरिएको छ ।
शुक्रबार बसेको महानगरको बैठकले शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी १४ दिनसम्मका लागि लकडाउन घोषणा गरेको हो ।
लकडाउनपछि बीचको अवस्थालाई हरेर थप निर्णय गरिने महानगरका मेयर भीम पराजुलीले जानकारी दिए ।
Categorized in राष्ट्रिय