STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

विचार

  • २०७६ चैत्र १७, सोमबार

    कीर्तिपुर हस्पिटलको लापरवाही, अब कोरोना संक्रमणको डरत्रास !

    कीर्तिपुर– चैत ८ गते शनिबार दुबईबाट नेपाल फर्केकी र कीर्तिपुरमा डेरा गरी बस्ने आफ्नो दाजुको कोठामा बस्दै आएकी कल्पना लावतीलाई उच्च ज्वरो आएको र श्वास फेर्न गाह्रो भएको कारण कीर्तिपुर अस्पतालमा उपचारको लागि चैत १६ गते आइतबार साँझ ६ः३० बजे लगिएको थियो । केही सामान्य उपचारपछि कीर्तिपुर अस्पतालका चिकित्सकहरुले कल्पना लावतीलाई कोरोना भाइरस संक्रमण भएको आशंकामा उनको र्यालसँगै उनलाई परीक्षणको लागि पाटन...

  • २०७६ चैत्र १४, शुक्रबार

    कोरोनाभाइरस : मिथ्या सूचना भाइरल हुन नदिन के गर्ने ?

    फ्लोरा कारमाइकल र मारिआना स्प्रिङ (बिबिसी ट्रेन्डिङ) कोरोनाभाइरसका बारेमा मिथ्या सूचनाहरूको इन्टरनेटमा बाढी आएको छ र विज्ञहरू आमनागरिकलाई सूचना सतर्कता अपनाउन भनिरहेका छन्। त्यस्ता नराम्रा सूचना फैलिनबाट रोक्न तपाईँले एउटा प्रयोगकर्ताका रूपमा के के गर्न सक्नुहुन्छ? १. एकछिन रोकिएर सोच्नुहोस् तपाईँ आफ्ना साथीभाई र इष्टमित्रले पनि नयाँ कुराहरू थाहा पाइराखून् भन्ने चाहनुहुन्छ । त्यसैले जब तपाईँले...

  • २०७६ फाल्गुण २६, सोमबार

    कोरोनाको संन्त्रासमा ‘सात्विक’ होली

    विगत वर्षका होलीमा कलाकार र दर्शकबीच उल्लासपूर्ण रुपमा होली मनाउँदै आएका हास्य कलाकार मनोज गजुरेलले यसवर्ष घरमै आफन्तबीच सादा होली मनाउनुभयो । “यस पटक सात्विक होली भयो, न रङ्ग, न रस, न उमङ्ग घरमै सामान्यरूपमा आफन्तहरुसँग दङ्ग”, कलाकार गजुरेलले रासससँग भन्नुभयो, “यस पटकको होली कोरोना भाइरसले खायो, सडक र बजारमा शून्यता छायो ।” विश्वव्यापी प्रभावमा रहेको कोरोना भाइरस नेपालमा भित्रिएको नपाइए पनि...

  • २०७६ फाल्गुण २२, बिहिबार

    मेसिन ल्याउनुअघि नै पैसा छाप्‍न थालेपछि.....

    अलिकता हतार गरेकाले कुरा बिग्रेको हो किनभने पैसा भनेको त मेसिन ल्याएपछि छाप्‍ने हो । तर उनले मेसिन ल्याउनुअघि नै पैसा छाप्‍न सुरु गरे । सञ्चारमन्त्री कमरेड गोकुल बाँस्कोटाले राजीनामा दिएपछि सञ्चार क्षेत्र नै सुनसान बन्‍न पुगेको छ । उनी सञ्चारमन्त्री हुन्जेल सञ्चार क्षेत्र सधैँ कोलाहलमय भइरहन्थ्यो । अब त्यो कोलाहलको अन्त्य भएको छ । सबैलाई थाहा भएकै कुरा हो, सञ्चारमन्त्री बाँस्कोटा कुनै बेला आफ्नै...

  • २०७६ फाल्गुण २१, बुधबार

    सहयोद्धाहरु सत्तामा, जिउँदा शहीद पानी चुहिने झुपडीमा

    मेचीनगरको धुलाबारीस्थित टिमाई खोलाको किनारमा झापा विद्रोहका जिउँदा शहीद दुर्गा अधिकारी सानो को सानो झुपडी छ । पञ्चायतविरुद्धको आन्दोलनमा १७ वर्ष लगातार जेल जीवन बिताउनुभएका उहाँ झुपडीको साँघुरो दुई कोठामध्ये एउटामा पत्नी रत्नासँगै बस्नुहुन्छ भने अर्कोमा साँझ–बिहान चुल्हो बाल्ने गरिएको छ । पत्नी रत्ना थाइराइड, मधुमेह र मानसिक रोगको बिरामी हुनुहुन्छ । पैसा नभएर नियमित औषधि खान पनि नसकिरहेको दयनीय...

  • २०७६ फाल्गुण २०, मंगलबार

    ‘देवता र परमेश्वरी’को आदेशपछि अस्पताल

    “दूधको दूध, पानीको पानी छुट्याइदिनुप¥यो देवता परमेश्वरी, हामी तिम्रो भर, शरणमा परेका छौँ, हामी पाठी खाने भए पाठी, चल्लो खाने भए चल्लो दिन तयार छौँ”, बारेकोट–८ लैखमका धनबहादुर खत्रीको घरमा दैनिक बिहान र साँझपख सुनिने भाषा हो यो । गाउँभरिका मानिस बिरामी हुनेबित्तिकै धनबहादुरको घरमा धामी हेराउन जाँदा दैनिक धनबहादुरको शरीरमा देवी चढेपछि बिरामीका आफन्तले देवीलाई सुनाउने सबैभन्दा महत्वपूर्ण श्लोक हो यो...

  • २०७६ फाल्गुण २०, मंगलबार

    साहित्यमा झापा विद्रोह इतिहास नभुल्न खबरदारी

    ‘दुई–दुईवटा एक्सन भइसकेको र अब एक्सन गरिने सामन्तहरुको सूचीको हल्लाले झापा जिल्ला त हल्लिएको थियो थियो, देश नै एक प्रकारले थर्कमान थियो । ‘सामन्तलाई नगिँडे सैनिकसँग नभिडे आउँदैन है जनवाद छमछम नाचेर’ भन्दै खुकुरी बोकेर निस्कनेको पनि हविगत हुँदैनथ्यो । जङ्गल मासिँदै गएको बेलाको बाघका जस्तो सेल्टरहरु खुल्दैनथे । यो अप्ठेरो बेलामा तालिमप्राप्त कुकुरहरुका सहायताले पुलिसहरु नक्सलाइट खोज्ने कामलाई...

  • २०७६ फाल्गुण १९, सोमबार

    गर्भबाट बाबुलाई चिठ्ठी

    “बाबा म अहिले गर्भमा हुर्किरहेको छु, हजुरले आमालाई पोसिलो खाने कुरा उपलब्ध गराउनुहोला रु आमाले सो खाएमा म र आमाको स्वास्थ्य राम्रो हुन्छ । म जन्मिसकेपछि नियमित तौल लिनु, खोपहरुसमेत लगाउनुहोला, म स्वास्थ भएँ भने देशका लागि योगदान गर्न सक्छु । म हुर्कँदै गर्दा आमालाई कुनै खालको तनाव र अभाव हुन नदिनुहोला, धन्यवाद ।” यी बाक्य लेखिएका सन्देश बारेकोट गाउँपालिकाको प्रत्येक गर्भवतीको घरमा पुगेको छ ।...

  • २०७६ फाल्गुण १५, बिहिबार

    जीवन र मृत्यु रहस्य खोतलौंँ

    मृत्युपछि फेरि जन्म हुन्छ कि हुँदैन रु हरेक चेतनशील मानिसले यो प्रश्नको उत्तर खोजिरहेको हुन्छ । बाल्यकाल र युवावयमा अध्यात्मप्रति खासै चासो रहँदैन । जब उमेर ढल्किँदै जान्छ र शरीर शिथिल भएर जान्छ, उसमा आध्यात्मिक चेत खुल्न थाल्छ । योग, ध्यान, सत्सङ्ग, पुण्यादि कर्ममा उन्मुख हुन्छ । जीव र जगत्को रहस्य थाहा पाउने प्रयत्नमा ऊ लागिपर्छ । हामीलाई यो भ्रम छ कि मरेपछि या त बैकुण्ठ प्राप्ति हुन्छ या...

  • २०७६ फाल्गुण १०, शनिबार

    टेलिकम र निगम हाँकेका कंसाकार भन्नुहुन्छ, ‘अवसर पाए अझै काम गर्छु’

    विगत २२ वर्षदेखि नियमित दैनिकी जस्तै छ, बाबा रामदेवको योग । त्यतिबेला रामदेव को हुन् भन्ने कुरा नेपालमा धेरैलाई थाहा थिएन । उनकै अनुशरण गरेकाले नै हुनुपर्छ स्वास्थ्य राम्रो छ । जीवनभर नेपाली जनताको सेवा गरेकाले पनि मलाई निजी क्षेत्रका कुनै पनि संस्थाले तान्न सक्दैनन् । पटकपटक निजी क्षेत्रको संस्थाको नेतृत्व लिइदिनुप¥यो भनेर प्रस्ताव पनि आए, आइरहेकै पनि छ । मलाई किनकिन निजी क्षेत्रमा जानै मन...

  • २०७६ फाल्गुण १०, शनिबार

    स्वयम्भूनाथ, ब्ल्याक भैरव, ह्वाइट भैरव हैन

    वसन्त महर्जन खर्च गरेर प्रचारप्रसार गर्नुपर्नेमा उल्टै आम्दानीको राम्रो स्रोत हुनु पर्यटकीय क्षेत्रको विशेषता हो, तर यस क्षेत्रका बारेमा गलत जानकारी प्रवाह हुनु कुनै दृष्टिले उचित छैन। ऐतिहासिक एवं धार्मिक महत्वको प्रसिद्ध ‘स्वयम्भू महाचैत्य’ लाई स्वयम्भूनाथ भन्नु त्रुटिपूर्ण छ । यो मात्र होइन कुनै पनि पुरातात्विक सम्पदालाई वैचारिक रङ पोतेर छुट्टै पहिचान दिलाउनु आपत्तिजनक छ । गोपाल राज–वंशावलीमा...

  • २०७६ फाल्गुण ५, सोमबार

    तारको गुजुल्टोबाट मुक्ति पाउँदै काठमाडौँ विद्युतीय तार भूमिगत गरिँदै

    जताततै गुजुल्टिएका तार । दुर्घटनाको जोखिम पनि उस्तै । विद्युत्, टेलिफोनका पोल, त्यसमाथि अनगिन्ती टाँगिएका तार । क्षमता कति हो, त्यसको पनि कुनै ठेगान छैन । जसले पनि पोल देख्ने बित्तिकै लगेर तार टाँग्ने प्रवृत्तिका कारण कुरुप बनेको राजधानी काठमाडौँले अब भने त्राण पाउने भएको छ । सरकारले पहिलो चरणमा काठमाडौँ महाराजगञ्ज र रत्नपार्क क्षेत्रका तार भूमिगत बनाउने कामको थालनी गरेको छ । काठमाडौँको विद्युत्...

Pages