STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

होन्डाको सबै शोरुममा निःशुल्क शौचालय प्रयाेग गर्न पाइने

Janjati Khabar – Janjati Khabar | २०७९ जेठ २१, शनिबार

दुई पाँग्रे सवारी साधन होन्डाको सबै शो रुमा निःशुल्क शौचालय प्रयोग गर्न पाइने भएको छ ।

परिवर्तन सुरु हुन्छ हामीबाट भन्ने मुल नाराका साथ कम्पनीले यो योजना सुरु गरेको हो ।

एक स्वच्छ वातावरण निर्माण गर्ने पहलमा, अबदेखि सबै होन्डा शो रूमहरूमा निःशुल्क शौचालय उपलब्ध हुने ज्योती ग्रुपका निर्देशक शौरभ ज्योतिले घोषणा गरे ।

काठमाडौं महानगरपालिकाले रेष्टुरेन्टका शौचालय र पेट्रोल पम्पका शौचालयलाई सावर्जनिक बनाउने योजना अगाडि सारेको बेला होन्डाले आफ्ना शो रुमका शौचालयलाई निःशुल्क बनाउने घोषणा गरेको हो ।

Categorized in उपत्यका