STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

अमेरिकी भिसा होल्डरहरु होसियर, जुनसुकै बेला हुनसक्छ भिसा रद्द र निष्कासन

Janjati Khabar – Janjati Khabar | २०८१ चैत्र ६, बुधबार

काठमाडौं - संयुक्त राज्य अमेरिकाले भिसासम्बन्धी नीतिमा परिवर्तन गरिरहेका बेला अमेरिकी भिसाबाहकहरुलाई निगरानीमा राखिने भएको छ ।

काठमाडौंस्थित अमेरिकी दूतावासले सूचना जारी गर्दै भिसा जारी भइसकेपछि पनि भिसा जाँचको क्रम नरोकिने जनाएको छ ।

उनीहरुले अमेरिकी कानून र आप्रवासनका नियमहरु पालना नगरेको पाइमा जुनसुकै बेला भिसा रद्द गरेर निष्कासन गरिने समेत अमेरिकी दूतावासले जनाएको छ । उनीहरुलाई निरन्तर भिसा जाँचमा राखिने सूचनामा उल्लेख छ ।

Categorized in अन्तर्राष्ट्रिय